IME Life New

चार कम्पनीको बोनश शेयरपछि शेयरमुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चार कम्पनीको बोनश शेयरपछि शेयरमुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा यी ४ कम्पनीको पुस १६ गते बुधबार गत आवको मुनाफाबाट प्रस्तावित बोनसमा शेयरमुल्य समायोजन भएको हो ।

नेप्सेले ज्योति विकास बैंकको १२.७५ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता १४९ रुपैयाँ ८९ पैसा कायम गरेको छ ।

Esewa
Crest

त्यस्तै, नेप्सेले सिन्धु विकास बैंकको ११.५१ प्रतिशत बोनश शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ११८ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

नेप्सेले समीट लघुवित्तको २१.०९ प्रतिशत बोनस शेयरपछिको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ५४० रुपैयाँ ९० पैसा कायम गरेको छ।

त्यसैगरी, नेप्सेले नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको शेयरमुल्य समायोजन गरी प्रतिकित्ता ४८७ रुपैयाँ ८० पैसा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS