IME Life New

गुराँस लघुवित्तले माग्यो ठुलो सख्यामा कर्मचारी, शैक्षिक योग्यता कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

धनकुटा । गुराँस लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचाीको माग गरेको छ । संस्थाले वरिष्ठ सहायकका लागि १ जना,अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृतका लागि १ जना, सुपरभाइजरका लागि केही, व्यवस्थापन प्रशिक्षर्थीका लागि केही, वरिष्ठ सहायकका लागि २ जना, सहायकका लागि १० जना, र सहायक प्रशिक्षर्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको छ ।

संस्थाले भरुहेका विभिन्न शाखा कार्यालय तथा अब खोलिने विभिन्न शाखा कार्यालयका लागि केही संख्यामा कर्मचारीको माग गरिएको जनाएको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS