IME Life New

सन नेपाल लाइफद्धारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

नारायणगढ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नारायनगढ शाखाले बीमा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको सभापतित्वमा सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा कम्पनीका सहायक महाप्रबन्धक घनश्याम पुरी, हाकीम चोक उप शाखा प्रमुख, टाडी उप शाखा प्रमुख, चनौली उप शाखा, गितानगर उप शाखा, गैडाकोट उप शाखा प्रमुख, कम्पनीका कर्मचारी, अभिकर्ता लगायतको उपस्थिती रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र कम्पनीका सहायक महाप्रबन्धक घनश्याम पुरीले सहजीकरण गरेका थिए ।

त्यसैगरी कार्यक्रममा चालु आर्थिक वर्षको प्रथम चौमासिकमा उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान समेत गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS