IME Life New

कैलाश विकास बैंकको नयाँ शाखा ललितपुरको धापाखेलमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।कैलाश विकास बैंकले ललितपुरको धापाखेलमा नयाँ शाखा विस्तार गरेको छ ।उक्त शाखाको उदघाटन ललितपुर महानगरपालिकाका मेयरर चिरिबाबु महर्जनले गरेका हुन ।

Esewa
Crest

नयाँ शाखा सहित बैंकको काठमाण्डौ उपत्यका भित्र २५ र उपत्यका बाहिर ७७ गरि जम्मा १०२ वटा शाखा पुगेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS