IME Life New

वार्षिकोत्सवको अवसरमा सिद्धार्थ बैंकको छुटैछुट, साथमा क्यास ब्याक पनि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले १७ औं वार्षिकोत्सवको अवजर पारेर आफ्ना ग्राहकहरूको सुविधाको लागि विशेष छुटको योजना ल्याएको छ ।

१७ औं वार्षिकोत्सव (पौष ९ गते), बुधबारलाई लक्षित गरी पौष ९ गतेदेखि माघ १० गते ३१ दिनसम्म विशेष छुटको योजना ल्याएको बैंकले जनाएको छ ।

Esewa
Crest

यस योजनामा ग्राहकहरुले दराजमा कार्डमार्फत सामान खरिद गर्दा १५ प्रतिशत सम्म (अधिकतम रू ५००) छुट पाउने बैंकले जनाएको छ ।

त्यस्तै, पहिलो दुई पटक ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ५०० क्यास ब्याक, पहिलो दुई पटक रु ५०० वा सो भन्दा बढि रकमको एइक् मेसिन मार्फत कारोबार गर्दा रु ३८२ क्यास ब्याक पाउने बैंकले जनाएको छ ।

एक महिनाभित्र कम्तिमा तीन पटक गरी कुल १५,००० को एइक मेसिन मार्फत कारोबार गर्दा रु १,००० क्यास ब्याक, बैंक स्मार्टमार्फत पहिलो पटक अधिकतम रु ५०० को मोबाइल टप अप गर्दा २०५ क्यास ब्याक पाईने बैंकले जनाएको छ ।

बैंकले देशभर १७६ वटा शाखा (४ एक्सटेन्सन काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९५ एटिएम र १,६०० भन्दा बढी पिआएस मेसिन मार्फत उच्चस्तरिय र सहज बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS