IME Life New

काठमाडौंमा फेला पर्यो नक्कली नोट, हजार दरका नोटसहित चार बंगलादेशी पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नक्कली नोटको कारोबार गने चार जना बंगलादेशी नागरिकलाई प्रहरीले प्रकाउ गरेको छ । महमनगर प्रहरी वित्त थिमिको टोलिले चारजनालाई मंगलबार प्रकाउ गरेको हो ।

Esewa
Crest

महानगरीय प्रहरी परिसर भक्तपुरले एक हजारका १८ थान नेपाली नोटसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बंगलादेशको फरिदपुर घर भएका २६ वर्षीय सुमन खान, बंगलादेश नेत्रकुनाका ४१ वर्षीय अलि अहमद, २१ वर्षीय रोबेल मिक्दा र २१ वर्षीय मोहम्मद उल्लाह रहेका छन्।

सुमन मध्यपुर ठिमीमा र अन्य लोकन्थली बस्दै आएका थिए । स्थानीय लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने उनीहरूमध्ये सुमनले सामान खरिद गर्दा पुस ३ गते दुई हजार नक्कली नोट दिएर फरार भएका रहेका थिए।

खोजी गर्ने क्रममा खानको लोकन्थलीस्थित लक्ष्मी सिलाइ केन्द«मा काम गर्ने भन्ने जानकारीको आधारमा उनको कोठमा खानतलासी गर्दा एक हजार दरका थप १६ थान नक्कली नोट बरामद गरेको र उनीसँगै कोठामा बस्ने ३ जनालाई प्रकाउ गरेको प्रहरीले जानकार िदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS