IME Life New

जनरल इन्स्योरेन्सको खुद नाफा २ करोड ९ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं: जनरल इन्स्योरेन्स कम्पनी नेपालले ब्यबसाय  सुरु गरेको २७ दिनमा २ करोड ९ लाख ९० हजार रूपैयाँ खुद नाफा गरेको छ।

कम्पनीको खुद बीमा शुल्क आर्जन ११ लाख  ७१ हजार रूपैयाँ रहेको छ । कम्पनीको कुल बीमा शुल्क एक ३१ लाख ७० हजार रूपैयाँ छ । हालसम्म कम्पनीले १९३ बीमा लेख जारी गरेको छ। कम्पनीमा एउटा बीमालेखबाट ११ हजारको दाबि परेको छ।

Esewa
Crest

७० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा तथा कोषमा ९४ लाख ४५ हजार , बीमा कोषमा १ करोड ४ लाख, महाविपत्ती जगेडा कोषमा १० लाख ४९ हजार रूपैयाँ सञ्चित रहेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी ३ रूपैयाँ छ । प्रति शेयर नेटवर्थ १०२.८५ रूपैया र प्रति शेयर कुल सम्पतिको मूल्य २०३.७३ रूपैया  रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS