IME Life New

निर्धन उत्थान लघुवित्तको बोनश शेयरपछि मुल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयरपछिको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जमा लघुवित्तको मंसिर ३० गते २५ प्रतिशत बोनस शेयरपछिको शेयरमूल्य समायोजन भएको हो ।

नेप्सेले लघुवित्तको शेयरमूल्य समायोजन गरी प्रतिकित्ता ७७८ रुपैयाँ ४० पैसा कायम गरेको छ ।

Esewa
Crest

लघुवित्तले गत आर्थिक वर्षको कमाईबाट लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ बुक क्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य निर्धारण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS