Connect IPS
IME Life

सानिमा माई हाईड्रोपावरद्धारा १० प्रतिशत लाभांस घोषणा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा माई हाईड्रोपावरले १०।५२६३ प्रतिशत लाभांस घोषणा गरेको छ । कम्पनीको वुधवार बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनार्थ ० दशमलव ५२६३ प्रतिशत नगद लाभांस दिने घोषण गरेको छ ।

कम्पनीले लाभांस पारितको गर्न पुस २७ गते साधारणसभा बोलाएको छ । कम्पनीले सभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्दैछ । पुस ६ गतेसम्म कायम रहेको शेयरधनीले मात्र लाभांस प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

कम्पनीको आगामी साधारणसभाले अनुमोदन गरेपश्चात् लगानीकर्तालाई लाभांस वितरण गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS