IME Life New

एनआईसी एशीया लघुवित्तको साधारणसभा सम्पन्न, कपिल ढकाल अध्यक्षमा चयन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशीया लघुवित्त वित्तिय संस्थाको दोस्रो साधारण सभा सम्पन्न भएको छ । एनआईसी एशीया बैंकको सहायक कम्पनी हो ।

संचालक समितिमा अध्यक्ष अर्जुन राज खनियाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाले संचालक समितिको प्रतिवेदन सहित चालु आर्थिक बर्षको वित्तिय विवरण पारित गर्दै नियामक निकायहरु लगायतका कार्यलयहरुबाट आवश्यक स्वीकृति प्राप्त भएपश्चात् सर्वसाधारलाई आईपीओ निष्कासन गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

साथै सभाले कपिल ढकाललाई संचालक समितिको अध्यक्षमा चयन गरेको छ । ढकाल हाल बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS