IME Life New

तारागाँउ रिजेन्सीद्धारा १२ प्रतिशत नगद लाभांस घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तारागाँउ रिजेन्सी होटलले आर्थिक बर्ष २०७५।७६ को मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांस वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको यही मंसिर २३ गते बसेको संचालक समितिको बैंठकले नगद लाभांस घोषण गरेको हो ।

उक्त बैठकले आर्थिक बर्ष २०७५।७६को नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत (५ प्रतिशत कर कट्टी पशचात् ) नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांस कम्पनीको बार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र शेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS