IME Life New

एनएमबि लघुवित्तद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

रुकुम । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले रुकुमको मुसिकोटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा संस्थाका विभागीय प्रमुख प्रेम प्रसाद सुबेदीले संस्थाका सेवा सुविधाको बारेमा, कर्जा शिक्षाको बारेमा, वित्तीय साक्षरताका बारेमा आफ्नो भनाई राख्दै वित्तीय साक्षरता कार्र्यक्रम उद्यमशिलता प्रति आकर्षण बढाई सम्बृद्धिको अभियानमा कोशेढुगा सावित हुँने बताए ।

वित्तीय साक्षरता कार्यक्रममो सहजीकरण कर्मचारी दिनेश परियारले गरेका थिए । साथै एनएमबी लघुवित्तबाट कर्जा लिएर सफल हुनु भएका सफल सदस्यहरुले सफलताको कथा प्रस्तुत गरिएको थियो ।

Esewa
Crest

आर्थिक बर्ष २०७५र०७६ मा उत्कृष्ट कार्य सम्पादन गरेका ४ वटा केन्द्रलाई सम्मान तथा पुरस्कार वितरण गरिएको थियो । सो कार्यक्रमले उद्यमशिलता विकाश र बचत गर्न निकै उत्प्रेरित गरेकाले कार्यक्रम निकै फलदाई रहेको र यस्ता कार्यक्रम नियमित रुपमा भएमा ब्याबसायिलाई निकै सहयोग पुग्ने सहभागीको धारणा रहेको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS