IME Life
GBIME

लक्ष्मी बैंकको बोनश शेयरपछि मुल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लक्ष्मी बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको छ । समायोजनपछि नेप्सेले यसको प्रतिकित्ता भाउ १९८ रुपैयाँ १८ पैसा तोकेको छ ।

लक्ष्मी बैंकले पुस ६ गते साधारण सभा बोलाएको छ । साधारण सभा र लाभांशका लागि सोमबार (मंसिर २३ गते) बुक क्लोज भएपछि नेप्सेले मूल्य समायोजन गरेको हो ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS