काठमाडौं । नेप्सेमा सूचिकृत कम्पनीहरु आर्थिक वर्ष २०७५।७६ को लागि लाभांश प्रस्ताव गर्न आतुर छन् । सूचिकृत अधिकांश कम्पनीहरुले आर्थिक वर्ष २०७५।७६ को लागि लाभांश घोषणा गरिसकेका छन् भने कतिपय कम्पनीहरु प्रस्ताव गर्ने तयारीमा छन् ।
लाभांश प्रस्ताव गरेका विभिन्न कम्पनीहरुमध्ये ५० वटा कम्पनीले लाभांश प्रस्ताव गरी क्लोज गर्न बाँकी छन् ।दोस्रो बजारमा यी ५० वटा कम्पनीको शेयर किन्ने लगानीकर्ताहरुले लाभांश प्राप्त गर्न सक्छन् ।
कुन कम्पनीको शेयर खरिद गर्दा पाइन्छ लाभांश हेर्नुहोस् सूचि सहित
लघुवित्त कम्पनी
वाणिज्य बैंक
विकास बैंक
फाइनान्स
होटल