IME Life New

सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले भोली शुक्रबार बाट पुस ११ गतेसम्म बुक क्लोज गर्दैछ । त्यसकारण आजसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

कम्पनीले लाभांश अनुमोदन गर्न पुस ११ मा साधारण सभा बोलाएको छ ।

Esewa
Crest

संस्थाले गत वर्षको नाफाबाट लगानीकर्तालाई ३२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.६८ प्रतिशत नगद वितरण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS