IME Life New

मुक्तिनाथ विकास बैंकको मोबाईल बैंकिङ अभियान सुरु, टपअपमा २० प्रतिशत क्यास ब्याक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकको मोबाईल बैकिङ अभियान संचालनमा ल्याएको छ । बैंकले सूचना र प्रविधिलाई उचित प्रयोग गरी नगद रहित कारोबारलाई अघि बढाउन मोबाईल बैंकिङ अभियान संचालनमा ल्याएको जनाएको छ ।

Crest

यस अभियानमा हालसम्म बैंकको मोबाईल बैंकिङ मार्फत कुनै पनि कारोबार नगरेका ग्राहकहरुले नेपाल टेलिकम, एनसेल र स्मार्टसेल मोबाइल टपअप गर्दा पहिलो पटक गरको रकमको २० प्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् ।

यो अभियान मसिंर १५ गतेदेखि फाल्गुण १४ सम्म संचालन हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS