IME Life
GBIME

साधना लघुवित्तले आईपिओ निष्काशन गर्ने, विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले ६ करोड ३० लाख रुपैयाँ बराबरको ६ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्ने भएको हो ।

लघुवित्तले आइपीओ निष्काशन तथा विक्री प्रबन्धकको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धकमा नियुक्ति गरेको छ । सो सम्बन्धी सम्झौता भएको छ ।

Crest

सम्झौतामा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकाल तथा लघुवित्तको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपाने हस्ताक्षर गरेका हुन् ।

हाल संस्थाको चुक्ता पूँजी १४ करोड ७० लाख रुपैयाँ रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS