IME Life
GBIME

सबैको लघुवित्तको बोनस सेयरपछि मुल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन भएको छ । संस्थाको १३ प्रतिशत बोनस सेयरपछि मुल्य समायोजन भएकोे हो ।

समायोजित मुल्य ४८३ रुपैयाँ १९ पैसा तोकिएको छ । यसैलाई आधार मानेर बिहीबार सेयर कारोबार खुलेको छ ।

Crest

यस लघुवित्तले लाभांश अनुमोदन गर्न मंसिर २१ गते साधारण सभा बोालाएको छ । सभा प्रयोजनका लागि मंसिर ५ गते बुक क्लोज गरिएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS