काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंकको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । बैंकको १६ प्रतिशत बोनस शेयरको मूल्य समायोजन भएको हो ।
बोनस शेयर समायोजन पछि बैंकको शेयर मूल्य २३० रुपैयाँ १७ पैसा कायम भएको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।