IME Life New

गुहेश्वरी मर्चेन्टद्धारा ६ प्रतिशत नगद लाभांस प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले ६.५ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ६.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन पश्चात् लगानीकर्तालाई वितरण सुरु गरिनेछ । कम्पनीले हाल कायम ८० करोड रुपैयाँ चुक्ता पुँजीबाट ५ करोड २० लाख रुपैयाँ नगद बाँड्न लागेको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS