Connect IPS
IME Life

एनएमबि लघुवित्तको १५०% प्रतिशत हकप्रद सेयर बिक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको आज आइतबार (कात्तिक २४ गते) बाट १५० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँबाट २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

सो हकप्रदमा मंसिर २९ गते सम्म आवेदन दिन सकिनेछ । कात्तिक ६ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद भर्न सक्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।

उक्त हकप्रदमा सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिनेछ । त्यस्तै, सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रदमा आवेदन दिन पाइनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS