Connect IPS
IME Life

कामना सेवा विकास बैंकद्धारा औषधि उपचार खर्चवापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA new
Sanima Reliance

हेटौँडा । कामना सेवा विकास बैंक हेटौँडा शाखाले स्वर्णिम सुरक्षित खाता अन्तर्गत बीमित विरामीलाई औषधि उपचार खर्चवापतको रकम भुक्तानी गरेको छ ।

बैंकले एक कार्यक्रममा हेटौंडा उ.म.न.पा. वडा नं. १ निवासी लता जोशीलाई २६ हजार १७६ रुपैँया र हेटौंडा उ.म.न.पा. वडा नं. १७ निवासी बिश्वराज तिमल्सीनालाई ६५ हजार २५१ रुपौँयाको चेक प्रदान गरेको हो ।

Prabhu
Crest

उक्त चेक प्रमुख अतिथि मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले स्तान्तरण गरेका हुन् ।

बैंकमा स्वर्णिम सुरक्षित बचत खाता एक हजार रुपैयामा खोलेमा एक बर्षमा एक लाख सम्म उपचार खर्च दिने र खातावालाको दुर्घटनाबाट मृत्यू भएमा ७ लाख सम्म बीमा रकम उपलव्ध गराउने कामना सेवा बिकास बैक हेटौंडाका प्रवन्धक निश्चल क’मार मानन्धरले जानकारी दिए ।

यस योजनाअन्तर्गत आफूले सहजै उपचार खर्च पाएकोमा खुशी व्यक्त गर्दै बैंक प्रतिको विश्वास अझै बढेको बताए ।

काठमाण्डौ ज्ञानेश्वरस्थित मूख्य कार्यालय रहेको कामना विकास बैंकको देशभर हाल सम्म १०० वटा शाखा संचालनमा रहेको शाखा प्रबन्धक निश्चल कुमार मानन्धरले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS