Connect IPS
IME Life

राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब ६६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । मंगलबार (कात्तिक १९) गते जारी हुने ट्रेजरी बिलको लागि सोमबार दिउँसो २ बजे बोलकबोल हुने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले ९१ दिन र एक वर्ष अवधिको ट्रेजरी बिल जारी गर्न लागेको हो ।

Prabhu
Crest

यस ट्रेजरी बिल २०७६ माघ २१ गते परिपक्क हुनेछ । त्यस्तै, एक वर्ष अवधिका लागि १ अर्ब ५६ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । यो ट्रेजरी २०७७ कात्तिक १८ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS