IME Life New

सनराईज बैंकको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांस पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकको बाह्रौँ वार्षिक साधारण सभाले गत आर्थिक वर्ष २०७५र०७६ को मुनाफाबाट प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको छ ।

Esewa
Crest

सभाले बैंकको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस र बोनसमा लाग्ने कर सहित ५।८० प्रतिशत नगद लाभांश वितरणको एजेन्डा पारित गरेको हो । बैंकले साधारण सभा प्रयोजनका लागि कात्तिक १ गते बुकक्लोज गरेको थियो।

बैंकले ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस तथा ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।त्यसैगरीअन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्पूर्ण काम गर्न सञ्चालक समितिलाई पूर्ण रुपमा अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS