IME Life New

केयर रेटिङ्ग नेपालले लाभांश अनुमोदन गर्न बोलायो साधारण सभा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौैं । रेटिङ्ग एजेन्सी केयर रेटिङ्ग नेपालले लाभांश अनुमोदन गर्न तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर ५ गते र्याडिसन होटल काठमाण्डौमा साधारण सभा बोलाएको हो ।

साधारण सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कर सहित २१.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजादै छ ।साथै सभामा कम्पनीले रजिष्ट्रार कार्यालयको ठेगाना परिवर्तन गर्ने तथा उक्त संशोधनमा नियमनकारी निकायले कुनै फेरबदल गर्न निर्देशन दिएमा सो को लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत लादै छ।

Esewa
Crest

त्यस्तै, सभामा नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गर्ने, लेखापरिक्षक नियुक्त तथा पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव समेत राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS