Connect IPS
IME Life

प्राइम बैंकको नयाँ शाखा काठमाडौको चपलीमा

SPIL
NIC ASIA new
Sanima Reliance


काठमाडौं । प्राइम कमर्सियल बैंकको नयाँ शाखा काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा स्थित चपलीमा खुलेको छ । यो शाखा खुलेसँगै बैंकको शाखा संख्या ९७ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवसायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बुढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव प्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्त रुपमा समुदघाटन गरेका छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS