Connect IPS
IME Life

सत्यवती लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव सहित सारथीको विशेष साधारण सभा भोलि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सारथी लघुवित्त वित्तीय संस्थाले भोलि बुधबार (कात्तिक ६ गते) विशेष साधारण सभा बोलाएको छ । सभामा लघुवित्तले सत्यवती लघुवित्त वित्तीय संस्थालाई गाभ्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।

साधारण सभा होटल गण्डकी रिभ रभ्यू, शितलचोक ब्यास २, दमौली तनहुँमा बिहान ११ बजे सुरु हुने जनाएको छ । यी दुई लघुवित्त एक आपसमा गाभिने भएपछि लघुवित्तको नियमावली संशोधन गर्ने एजेन्डा पनि उक्त सभामा रहेको छ ।

Prabhu
Crest

त्यस्तै, सभामा दुवै संस्थाको सम्पत्ति, दायित्व र कारोबारको मूल्यांकनका आधारमा निर्धारण गरिएको स्वाप रेसियोलाई स्वीकृति प्रदान गर्ने एजेन्डा पनि छ ।

सभामा लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने तथा प्रमुख कार्यकारी अधिकृतको सम्बन्धमा पनि छलफल हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS