IME Life New

प्राइम लाइफ इन्स्योरेन्सद्धारा १४ लाख बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स उर्लाबारीले सोमबार मिक्लाजुङ ७ निवासी मृतक राम बस्न्यातको परिवारलाई मृत्यु दाबी बापतको १४ लाख रुपैयाँ रकम प्रदान गरेको छ ।

Esewa
Crest

मृतक राम बस्न्यातले बैदेशिक रोजगारको शिलशिलामा कुवेत जानु अघि म्यादी बीमा गरेका थिए । बस्न्यातको कुबेतमा असमायिक निधन भएको थियो । उर्लाबारी शाखा कार्यलयमा मृतक बस्न्यातको बुबा हरि बहादुर बस्न्यातलाई शाखा प्रबन्धक प्रेम बोहोराले १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS