Connect IPS
IME Life

सनराइज बैंकको ३ अर्बको ऋणपत्रले कति पायो रेटिङ ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सनराइज बैंकको ३ अर्बको ऋणपत्र निकाष्सनको लागि रेटिङ सम्पन्न गरेको छ । बैंकलाई रेटिङ एजेन्सी केयर नेपालले “केयर एनपी ए माइनस” प्रदान गरेको हो ।

सनराइज बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउन धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुने बत्रैंकले जनाएको छ ।

Prabhu
Crest

बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।

यस ऋणपत्रमा वार्षिक १० दशमलव २५ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ८ वर्ष अवधिको ‘१० दशमलव २५ प्रतिशत सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS