IME Life New

सिटिजन म्युचुअल फण्ड–२ को इकाई नेप्सेमा सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिटिजन्स म्युचुअल फण्डको दोस्रो सामुहिक लगानी योजना सिटिजन म्युचुअल फण्ड–२ का ५ करोड ६० लाख इकाई नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट खरीद बिक्री गर्न मिल्ने भएको हो।

सिटिजन्स म्युचुअल फण्ड–२ को जेठ ९ गतेदेखि असार ८ गतेसम्म कूल १० करोड इकाई बिक्रीमा आएकोमा सबै इकाई बिक्री हुन नसक्दा ९५ करोड ६० लाख इकाई मात्र बिक्री भएपछि फण्डको आकार घटेको थियो ।

Esewa
Crest

सर्वसाधारणबाट ४ करोड ७ लाख ४६ हजार ६५० इकाईका लागि मात्र आवेदन परेको थियो ।सिटिजन्स म्युचुअल फन्डको पहिलो सामूहिक लगानी कोष योजना सिटिजन्स म्युचुअल फन्ड–१ हाल दोस्रो बजारमा कारोबार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS