IME Life New

सनराइज बैंकको नायव महाप्रबन्धकमा आरती राणा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकको नायव महाप्रबन्धक (डीजीएम) पदमा आरती राणा नियुक्त भएकी छिन् । राणा यस अघि ग्लोबल आइएमई बैंकमा सहायक महाप्रबन्धक पदमा कार्यरत थिइन् ।

Esewa
Crest

सनराइजमा राणाको एक पद बढुवा भएको छ । ग्लोबल बैंकमा उनले १२ बर्ष कार्यभार समालेका थिए । राणालाई ग्लोबल आइएमई बैंकले बुधबार विदाई समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS