IME Life

युनाइटेड फाइनान्सले ऋणको योग्यता मापन गर्ने सेवा अनलाइन बाटै दिने

SPIL
NIC ASIA

काठमाडौं । युनाइटेड फाइनान्स र एस्वी सोलुसन्स् प्रालिबीच ऋणको योग्यता मापन गर्ने सेवा अनलाइनबाटै दिन समझदारी भएको छ।

Prabhu
Crest

फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र एस् वी। सोलुसन्स्का अध्यक्ष विपुल ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरे ।दुई कम्पनीबीच आन्तरिक कर्जा प्रक्रियालाई ’डकुमेन्ट मेनेजमेन्ट सिस्टम’ द्वारा अटोमेसन र डिजिटाजेसन गर्ने लगायत ग्राहकलाई अनलाइल लोन इलिजीबिलिटी सेवासमेत प्रदान गर्ने बारे सम्झौता भएको हो ।

सम्झौता अनुसार डकुमेन्ट मेनेजमेन्ट सिस्टममा उल्लेख भएबमोजिम अब बैंकले आन्तरिक कर्जा र स्वीकृति प्रक्रियालाई अटोमेट र डिजिटाज्ड गर्न सक्नेछ ।युनाइटेड फाइनान्स ले प्रदान गरेको अनलाइन पोर्टलबाट अनलाइल लोन इलिजीबिलिटी सेवा उपयोग गरि ग्राहकले जुनसुकै लोन प्रोडक्टका लागि अनलाइल मार्फत लोन इलिजीबिलिटी चेक गर्न सक्ने र सोको लागि निवेदन समेत गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS