Connect IPS
IME Life

मल्टिपर्पस फाइनान्सको २४ लाख कित्ता सेयर लिलामी बिक्री खुला

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मल्टिपर्पोस फाइनान्सले आज बिहीबारदेखि २४ लाख ८७ हजार २७८ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण समूहको ६ लाख २६ हजार ५५७ कित्ता र संस्थापक समूहको १८ लाख ६० हजार ७२१ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको जनाएको छ ।

न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । कात्तिक ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १ हजार कित्ता र सर्वसाधारणमा न्यूनतम १०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest

लगानीकर्ताले बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट सुन्धारा, काठमाडौं र मल्टिपर्पस फाइनान्सको केन्द्रीय कार्यालय राजविराज, सप्तरीबाट आवेदन दिन सकिनेछ ।

यस्तै, सिभिल बैंकको विराटनगर, वीरगञ्ज, पोखरा, नेपालगञ्ज, विरेन्द्रनगर, धनगढी, बिर्तामोड, जनकपुर, हेटौंडा, नारायणघाट र घोराही शाखाबाट पनि बोलपत्र पेश गर्न गकिनेछ । सेन्चुरी कमर्सियल बैंकको बाग्लुंग र महेन्द्रनगर शाखाबाट पनि लिलामी भर्न सकिने कम्पनीले जनानएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS