काठमाडौं । सिद्धार्थ बैंकको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मुल्य समायोजनपछि बुधबार सिद्धार्थ बैंककोको सेयर कारोबार प्रतिकित्ता ३०७ रुपैयाँ २७ पैसालाई आधार मानेर खुलेको छ ।
बैंकले कात्तिक ७ गते बस्ने वार्षिक साधारण सभा गर्न बुधबारदेखि बुक क्लोज गरेको हो ।