IME Life New

ज्योति विकास बैंक र बतास समूह अन्तर्गतको इस्टर्न एजेन्सीबीच सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । ज्योति विकास बैंक र बतास समूह अन्तर्गतको इस्टर्न एजेन्सीबीचे सम्झौता भएको छ । सम्झौता अन्तर्गत इस्टर्न एजेन्सीको सिफारिस प्राप्त ग्राहकहरुले आइसर ब्राण्डका गाडि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।

सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा इस्टर्न एजेन्सीको तर्फबाट इस्टर्न एजेन्सीका प्रमुख कार्यकारी अधिकृत दिम प्रसाद पौडेलले हस्ताक्षर गरेका थिए ।

Esewa
Crest

यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट आइसर ब्राण्डका गाडि ग्राहकवर्गहरुलाई ७०प्रतिशतसम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS