IME Life New

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले १३ प्रतिशत लाभांश दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले १३ प्रतिश लाभांश दिने भएको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले २।३५ प्रतिशत बोनस सेयर र १०।६५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश स्वीकृतिका लागि नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।
हाल कम्पनीको पुँजी ८१ करोड रुपैयाँ छ । बोनस सेयरपछि कम्पनीको पुँजी ८२ करोड ९० लाख ३५ हजार रुपैयाँ पुग्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS