IME Life New

चौतारी लघुवित्तद्धारा सुत्केरी सुविधा खर्च बापत रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दाङ । चौतारी लघुवित्त बित्तीय संस्थाले सुत्केरी स्याहार बापत रकम हस्तान्तरण गरेको छ । संस्थाले दाङ जिल्ला दङ्गीशरण गाँउ पालिका वार्ड नम्बर ५ सलौरामा स्थायी बसोबास गर्ने सदस्य रुपा डिसीलाई सुत्केरी बापतको खर्च रकम हस्तान्तरण गरेको हो ।

संस्थाका सदस्य रुपा डिसीलाई सुत्केरी सुविधा स्वरुप १५ सय रुपैया आर्थिक सहयोग गरेको कम्पनीले जनाएको छ । संस्थाले डिसी को घरमा नै एक कार्यक्रम आयोजना सो रकम हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा सेवाग्राही सदस्यको उपस्थिती रहेको थियो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS