IME Life New

प्राइम बैंकको बोनस शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार प्राइम कमर्सियल बैंकको बोनस शेयर सूचीकृत भएको छ ।

कम्पनीको १ करोड २८ लाख ५३ हजार २७८ दशमलव १९ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

Esewa
Crest

कम्पनीले आर्थिक बर्ष २०७४/७५ को नाफाबाट १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS