IME Life New

बडा दशैंको अवसरमा नेपाल लाईफ इन्स्योरेन्समा चियापान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पेशागत अभिकर्ता संघ अन्तर्गतको नेपाल लाईफ इन्स्योरेन्स शाखाले बडा दशैंको अवसर पारेर आज चियापान कार्यक्रमको आयोजना गरेको छ । चियापान कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीका सिईओ विवेक झाको उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा बीमा अभिकर्ता तथा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो । पेशागत अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारी, उपाध्यक्ष कृष्ण प्रसाद आचार्य, कोषाध्यक्ष सञ्जय प्रसाद ढकाललगायतका केन्द्रीय नेतृत्वको समेत उपस्थिति रहेको थियो ।शुभकामना आदान प्रदान कार्यक्रममा नेपाल लाईफ इन्स्योरेन्सका विभागीय प्रमुखहरुको पनि उपस्थिति रहेको थियो । बडा दशैंको अवसरमा शुभकामना आदान प्रदान गर्दै एजेन्सी तथा व्यवस्थापनबीच खुशी साटासाट गरेर कम्पनीको मनोबल बृद्धि गर्ने काम गरेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS