IME Life New

आइसिएफसि फाइनान्सकोे २० करोडको ऋणपत्रले कतीे पायो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसिएफसि फाइनान्सले २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न रेटिङ्ग गराएको छ । कम्पनीले गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले मध्यम सुरक्षा जनाउने केयर एनपी बीबीबी (ट्रिपल बी माइनस) रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरमा २० करोड रुपैयाँ बराबरको कूल २ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

Esewa
Crest

ऋणपत्र निष्कासनको लागि कम्पनीले धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन। बोर्डबाट अनुमति पाएपछि मात्र ऋणपत्र निष्काशनको काम अघि बढ्नेछ ।

बोर्डको अनुमति पश्चात कम्पनीले सात वर्ष अवधिका लागि वार्षिक १२ प्रतिशत ब्याजदरमा २० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS