Siddhartha Bank
GBIME
IME Life

प्रोगेसिभ फाइनान्सका संस्थापकले १२ लाख कित्ताभन्दा बढी सेयर बिक्री गर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रोगेसिभ फाइनान्सका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर विक्री गर्ने भएका छन् । फाइनान्सका केही संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको १२ लाख ३३ हजार ७४३ कित्ता सेयर बिक्री गर्ने भएका हुन् ।

यसमा प्रोग्रेसिभका संस्थापक सेयरधनीले मात्र आवेदन दिन पाउनेछन् । संस्थापकले नकिनेमा भने फेरि दोस्रो चरणमा सर्वसाधारण व्यक्ति तथा संस्थाले किन्न पाउने गरी अर्को सूचना आव्हान हुनेछ ।

SKYWELL
Crest

सेयर खरिद गर्न इच्छुक संस्थापकले सूचना सार्वजनिक भएको ३५ दिन भित्र कम्पनीकोे केन्द्रीय कार्यालय तिनकुनेमा काठमाडौंमा सेयर खरीद गर्ने आवश्यक पर्ने विवरण बुझाउनुपर्ने कम्पनीले जनाएको छ ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS