IME Life New

फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा असोज २८ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० औ वार्षिक साधारण सभा असोज २८ गते हुने भएको छ । असोज ६ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे आम्रपाली ब्याङ्केट, भाटभटेनी काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १७ प्रतिशत बोनस सेयर वितरण गर्न स्वीकृति प्रदान गर्नेछ ।

Esewa
Crest

साधारण सभा प्रयोजनका लागि असोज १४ गतेदेखि २८ गतेसम्म सेयर दाखिला खारेज दर्ता बन्द(बुक क्लोज) हुने जनाइएको छ ।

संस्थाको हाल कायम चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार ८ सय रुपैँयाबाट बृद्धी गरी ८० करोड ७ लाख ४० हजार ७४६ रुपैँया पुर्याउन प्रस्ताव समेत पारित गरिने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS