IME Life New

सिर्जना फाइनान्सको ६० प्रतिशत हकप्रदको मूल्य समायोजन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिर्जना फाइनान्स वित्तीय संस्थाको ६० प्रतिशत हकप्रदको लागि नेप्सेले मूल्य समायोजन गरेको छ । कम्पनीको समायोजनपछि मूल्य १९२ दशमलव ५० तोकिएको छ ।
असोज १७ गतेदेखि ६० प्रतिशत हकप्रद जारी गर्न लागेको यो कम्पनीले असोज ६ गते सोमबार बुक क्लोज गरेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS