Connect IPS
IME Life

१० अर्बको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु १० अर्ब ३३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको हो ।

केन्द्रीय बैंकले ९१ दिनको लागि ४ अर्ब ३ करोड रुपैयाँको बिल जारी गर्न लागेको छ । यो ट्रेजरी बिल २०७६ पुस ८ गते परिपक्क हुनेछ । यस्तै, १८२ दिनको लागि जारी हुन ४ अर्ब ३० करोड रुपैयाँको ट्रेजरी बिल २०७६ चैत ११ गते परिपक्क हुनेछ । एक वर्ष अवधिका लागि जारी हुने २ अर्ब रुपैयाँको ट्रेजरी बिल २०७७ असोज ६ गते परिपक्क हुनेछ । बैंकले यस अघि भदौ ३० गते टे«जरी बिल बिक्रि गरेको थियो।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS