Connect IPS
IME Life

महालक्ष्मी लाइफको अभिकर्ता अभिमुखीकरण कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

नेपालगञ्ज । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता अभिमुखीकण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपालगञ्ज शाखामा शनिबार सो कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीले ५० जना भन्दा बढी अभिकर्ताहरुको सहभागीतामा सो कार्यक्रम सम्पन्न गरेको हो ।

Prabhu
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्राईले जीवन बीमा क्षेत्रको इतिहास, नेपालमा जीवन बीमाको सम्भावना र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको भावी योजना, कम्पनीका रणनीती विषयवस्तुहरुलगायत अभिकर्ताहरुलाई उत्तप्रेरणत्मक प्रशिक्षण प्रदान गरे ।

कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले कम्पनीका सबै योजनाहरु र एजेन्सी सिस्टमका फाईदाका विषयमा प्रशिक्षण दिए । कम्पनीले ८ वटा बीमा योजनाहरु बजारमा ल्याएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS