IME Life New

बीमा कम्पनीका कर्मचारीहरुले हर्षोल्लासपूर्वक मनाए संविधान दिवस, हेर्नुहोस फोटोफिचर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको नेत्तृत्वमा बीमा समितिका कर्मचारी तथा विभिन्न बीमा कम्पनीका कर्मचारीहरुले भव्यताका साथ सविधान दिवसको खुशीयाली मनाएका छन् । पाँचौ सविधान दिवसको अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा बीमा सम्बद्ध कम्पनीहरुले उत्साहजनक सहभागिता जनाउँदै खुशीयाली मनाएका हुन् ।

सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा अधिकांश बीमा कम्पनीहरुको उपस्थिती रहेको थियो । अधिकांश बीमा कम्पनीका कर्मचारीहरु आफ्नो अफिसको लोगो भएको र सविधान अंकति टिसर्ट तथा क्याप लगाएर हर्षोल्लासका साथ उपस्थिती भएका थिए ।

Esewa
Crest

बीमा कम्पनीहरु आ आफ्नो कम्पनीलाई चिनाउने लोगो सहितको व्यानर लिएर भद्रकाली मन्दिर परिसरबाट सहिदगेट हुँदै सैनिक मञ्च टुँडिखेलमा प्रवेश गरेका थिए । सैनिक मञ्च टुँडिखेलमा प्रवेश गरेपछि उनीहरुले एक आपसमा खुशी व्यक्त गर्दै बेलुन उडाउने,फोटो खिच्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS