IME Life New

नेपाल लाईफ इन्स्यारेन्सद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले भरतपुर महानगरपालिका वडा नं २५ अमृतनगर निवासी मृतक भीमप्रसाद चापागाईको परिवारलाई मृत्यु दावी रकम भुक्तानी गरेको छ ।

Esewa
Crest

मृतक चापागाईको असार १७ गते  मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । चापागाईले इन्स्योरेन्स कम्पनीबाट बीमालेख नं १०३०४५१४२ अन्तर्गत १० लाख को जीवन बीमा गरी बार्षिक ६७ हजार ५६८ रुपैयाँ का दरले एक किस्ताको बीमा शुल्क ६७ हजार ५६८ रुपैयाँ भुक्तानी गरेका थिए ।

उक्त जीवन बीमालेख अन्तर्गत मृत्यु दाबी रकम २० लाख ६५ हजार रुपैया प्रदान गरिएको कम्पनीका सौराहा टाँडी उपशाखा प्रमुख अस्विन पण्डितले जानकारी दिए ।रकम हस्तान्तरण कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघका केन्द्रीय सदस्य मित्रलाल चापागाई लगायत अन्य अभिकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS