काठमाडौँ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले कम्प्ल्यान्स अफिसर , असिस्टेन्ट म्यानेजर०, मार्के्टिङ म्यानेजर, एसिस्टेन्ट म्यानेजर, मार्के्टिङ अफिसर, मार्के्टिङ एसिस्टेन्ट पदका लागि केही कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ ।
त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले एसिस्टेन्ट म्यानेजररडेपुटि म्यानेजररम्यानेजर ९मार्के्टिङ०, जुनियर अफिसर, अफिसर,सिनियर एसिस्टेन्ट मार्के्टिङ पदका लागि केही कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले ट्रेनि डेभलपमेन्ट अफिसर,डेभलपमेन्ट अफिसर , सिनियर डेभलपमेन्ट अफिसर मार्के्टिङ पदका लागि केही र सिनियर अफिसर,एसिस्टेन्ट म्यानेजर,रि इन्स्योरेन्स पदका लागि १ जना कर्मचारी माग गरेको छ ।
इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सक्ने इन्स्योरेन्सले जनाएको छ