Connect IPS
IME Life

सिटी एक्सप्रेस र अमेरिकाको रेमिट्लीबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफर र अमेरिकाको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी रेमिट्लीबिच रेमिटान्स सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याथ्यू अप्पन हाईम्रले सयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

अमेरिका, युरोप, क्यानडामा रहेका नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफन्तलाई मोबाइलबाट पैसा पठाउन र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध सात हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने तथा कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने समेत जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS