IME Life New

लमजुङको भुलभुलेमा सिभिल बैंकको एटिएम सेवा सञ्चालनमा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

लमजुङ । सिभिल बैंक लिमिटेडले लमजुङको भुलभुलेमा नयाँ एटिएम सेवा सञ्चालनमा ल्याएको छ । संचालनमा ल्याएको उक्त नयाँ एटिएमको उद्घाटन मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले गरे । कार्यक्रममा बोल्दै गुरुङले ग्रामीण क्षेत्रमा समेत बैंकहरुले पहुँच पुग्नुपर्ने बताए ।

बैंकका गण्डकी प्रदेश प्रमुख समीर केसीले ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्न आफूहरु सफल रहेको बताए । बजारसँगसँगै ग्रामीण क्षेत्रलाई समेत प्राथमिकतामा राखेर सेवा प्रदान गरिरहेको उनले बताए ।

Crest

हालसम्म बैंकले ९६ शाखा तथा ६३ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS